निशुल्क हेपाटाइटिस बी जाँच

अल्का अस्पतालले अन्तर्राष्टिय हेपाटाइटिस दिवसको अवसरमा निशुल्क हेपाटाइटिस बी जाँच गरेको छ। लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्टिक ए टु को सहकार्यमा अल्का अस्पतालले निशुल्क हेपाटाइटिस बी जाँच गरेको हो। आइतबार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निशुल्क हेपाटाइटिस बी जाँच गरिने अस्पतालले जनाएको छ। निशुल्क हेपाटाइटिस बी जाँचका साथै फ्रि स्क्रिनिङ टेष्ट समेत गरिएको … Continue reading निशुल्क हेपाटाइटिस बी जाँच